Search
  • MD

मैले हिजोको पीडा महसुस गरें l

मैले हिजोको पीडा महसुस गरें l शब्दहरूले वर्णन गर्न सक्दैन, जुन म आज महसुस गरिरहेको छु l म निर्दोष र आवाजहीन छु, यसको मतलब त्यो होइन कि मैले पीडा महसुस गरिरहेको छैन l

म भोको पेट लिएर सडकमा हिंडिरहेको, अचानक केहि चिज द्रुत गतिमा मेरो अगाडी आयो l मलाई जोडदार ठक्कर दियो अनि त्यहि रफ्तारमा आफ्नो बाटो लाग्यो l साएद म ब्यस्त सडकमा रगताम्य अवस्थामा थिए होला, म दुखि थिए तर पनि मलाई थाहा थिएन म किन रुन सकिरहेको थिएन l

कसैको सानो लाब्पर्बाही आज म ठूलो पिडामा छु l जीवनभरको लागि मेरो खुट्टा काट्नु पर्ने भएको छ l मलाई तपाईहरुको ठूलो साथ र सहयोग आवस्यकता छ l



0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de