Search
  • Sneha Shrestha

अलबिदा प्रिय माया !

अलबिदा प्रिय माया !

थाहा छ, यो श्रृष्टिको नियम नै हो ।

तर यो मनले सजिलै कहाँ स्वीकार गर्दोरहेछ र ।

एउटा माया गुमाउनु पर्दाको पीडालाई भुलाउँदै तिमीले हाम्रो मनमा खुसीको मलम लगाइदिएकी थियौ । स्वयम्भू को सडकमा तिमीलाई मृत्यूको मुखबाट खोसेर ल्याएको पनि तीन वर्ष भइसकेछ । तिमी प्रतिको हाम्रो प्रेम र सम्झना अगाध रहिरहने छ माया । गहभरी आशु अनि भारी मनले तिमीलाई विदाई गर्दैछौं माया । तिमिलाई स्वर्गमा स्थान मिलोस् ।

हार्दिक श्रद्धाञ्जली प्रिय माया !



2 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de