- Sneha Shrestha
अलबिदा प्रिय माया !
अलबिदा प्रिय माया !
थाहा छ, यो श्रृष्टिको नियम नै हो ।
तर यो मनले सजिलै कहाँ स्वीकार गर्दोरहेछ र ।
एउटा माया गुमाउनु पर्दाको पीडालाई भुलाउँदै तिमीले हाम्रो मनमा खुसीको मलम लगाइदिएकी थियौ । स्वयम्भू को सडकमा तिमीलाई मृत्यूको मुखबाट खोसेर ल्याएको पनि तीन वर्ष भइसकेछ । तिमी प्रतिको हाम्रो प्रेम र सम्झना अगाध रहिरहने छ माया । गहभरी आशु अनि भारी मनले तिमीलाई विदाई गर्दैछौं माया । तिमिलाई स्वर्गमा स्थान मिलोस् ।
हार्दिक श्रद्धाञ्जली प्रिय माया !
3 views0 comments