साटौं त्यो व्यथा, साट्ने कोही छैन,
बुझिदिने यो दुःख उसको कोही छैन,
आवाज छैन बताउन मलाई दुख्यो मलाई पोल्यो,
घाउ भरी किरा, चलिरहेछन्,
छट्पटीले यता उता गर्छ,
कुहिएको घाउ बाट नराम्रो गन्ध आउँछ,
अनि बजिरन्छन् लात्ती अनि लठ्ठीहरु उस्को दुखिरहेको घाउ माथि ।
र
ठोक्किन्छ उसको च...