© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

September 29, 2019

जब हामी बिरामी जनावरको उपचारको लागि जान्छौँ, त्यहाँ स्थानीयबासिहरुको सहयोगमा उपचार गर्नुको एउटा बेग्लै प्रभाव र अर्थ रहन्छ । बिरामी तथा घाईते अवस्थाका जनावरहरुलाई सहज उपचार सेवा प्रदान गर्नका लागि स्नेहाज केयरले सञ्चालन गरेको घुम्ती उपचार सेवाका आफ्नै चुनौतिहरु छन् । प...

September 28, 2019

"खोप लगाऔं रेबिज उन्मूलन गरौं" भन्ने मूल अभिप्रायका साथ
विश्व रेबिज दिवस 2019 आज मनाइयो । सन् 2030 सम्म नेपालबाट रेबिज उन्मूलन गर्ने राज्यको लक्ष्य पूरा गर्नका लागि हामीले ललितपुरका विभिन्न स्थानहरूमा रेबिज भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
त्रिपुरेश्वर...

September 28, 2019

We would like to thank you, famous, kind-hearted and beautiful actress Ms. Barsha Raut for visiting our shelter and donating Rs. 8750 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends.
We firmly beli...

September 27, 2019

सानो छँदा उ कति राम्रो र मायालु थियो । सबैले देखाउने स्नेहले उसलाई कति खुसी बनाउँथ्यो होला ?
जब बुढेसकाल लाग्यो, रोगले च्याप्न थाल्यो अनि सबैको बोझ भयो ऊ । आँखामा पलाएको ट्यूमरले एउटा आँखा नै गुमाउनु पर्दा अनि सबैले नराम्रो व्यवहार कति मन रोयो होला उसको ? बाँच्ने रहर न...

September 26, 2019

अलविदा प्रिय कंगारु!!!!
तिम्रो स्वर्गबासको लागि ईश्वरसँग प्रार्थना गर्दछौँ ।

मृत्यू शाश्वत सत्य हो र पनि स्विकार्न गाह्रो हुने रहेछ । थाहा छ सबैले एकदिन यो सँसार छोड्नु पर्छ, तर बाँच्नेलाई यो पिडा मुटुमै गढिरहने रहेछ । हाम्रा हर प्रयासहरु यो सत्यका अगाडी विफल भईदिए । अत...

September 25, 2019

साटौं त्यो व्यथा, साट्ने कोही छैन,
बुझिदिने यो दुःख उसको कोही छैन,
आवाज छैन बताउन मलाई दुख्यो मलाई पोल्यो,
घाउ भरी किरा, चलिरहेछन्,
छट्पटीले यता उता गर्छ,
कुहिएको घाउ बाट नराम्रो गन्ध आउँछ,
अनि बजिरन्छन् लात्ती अनि लठ्ठीहरु उस्को दुखिरहेको घाउ माथि ।

ठोक्किन्छ उसको च...

September 25, 2019

Thank you so much Pradhan Family ( Samragyi, Aarav & Gangalal) for visiting our shelter and donating Rs. 15000 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends.

We firmly believe when thoughtful indi...

September 24, 2019

There is always answer to cruelty. The concurrent issues regarding cruel methods of dog population has a scientific answer and that is SPAY & NEUTER. Yes, since our establishment we are practising neutering (बन्ध्याकरण) of male and female dogs. Everyday we neuter dogs...

September 23, 2019

आखिर पाँचौं पटकमा उस्लाई हामीले भेटेर उपचार गरिछाड्यौ ।
ढाडमा गाहिरो घाउ बोकेर कीर्तिपुर बाघभैरव मन्दिर वरपर भौतारिरहेको उसलाई धेरै मानिसहरूले देखे अनि हामीलाई ती सबै मानिसहरूले संदेश पठाए । संस्थाले उपचारका लागि चार पटक प्राविधिकहरु पठायो, तर भेट्न सकिएन । जनावर प्रेम...

September 22, 2019

खोप लगाऔं रेबिज उन्मूलन गरौं ।
विश्व रेबिज दिवस 2019 को यो नाराले रेबिज उन्मुलनको लागि रेबिज भ्याक्सिन महत्वपूर्ण छ भन्ने कुरामा जोड दिएको छ। यस वर्षको विश्व रेबिज दिवसको अवसरमा मात्र स्नेहाज केयरले ललितपुर महानगरपालिका तथा ललितपुर जिल्लाका दुई हजार भन्दा धेरै सामुदायी...

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive