August 30, 2019

सुर्खेत बिरेन्द्रनगरको कटकुवा जंगलमा एकैपटक २३ ओटा गाईहरु मृत भेटिनु र सोहि स्थानमा १५० जिवित गाईहरु वेवारिसे अवस्थामा भेटिनुले हामी पशु कल्याणकर्मी तथा आम जनमानसका मनमा विभिन्न किसिमका प्रश्नहरु उब्जिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जि हाउसबाट लगिएको भनिएका ति...

August 28, 2019

Meet our Kale, a lovable and brave spirit. He was rescued by our team from Sinamangal, Kathmandu after reported by the community people. He was suffering from immense pain as the maggots were feeding recklessly on him. Weak and debilitated Kale came to our shelter with...

August 27, 2019

काठमाडौँ उपत्यकामा ढुवानी गरिने पशुहरुको ढुवानीको अवस्था अत्यन्तै वर्वर छ । व्यवस्थित पशु ढुवानी तथा पशु कल्याण प्रबर्धनका लागी निर्माण गरिएको पशु ढुवानी मापदण्ड, २०६४, पशु कल्याण निर्देशिका, २०७३ तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा पशुहरुप्रति निर्दयि व्यवहार गर्नु...

August 26, 2019

ललितपुर भैँसेपाटीबाट पशुप्रेमी अमर श्रेष्ठले एउटा कुकर निकै दयनीय अवस्थामा छ भनेर खबर गरेपछि स्नेहाज केयरको आकस्मिक उपचार टोली तुरुन्त त्यहाँ पुग्यो । टाउकोमा लागेको चोट र त्यसमा किरा परेको कारण पिडाले यताउति छट्पटिदै हिँडदा एउटा गाडिले ठक्कर दिएर सडक छेउको हिलोमा पछार...

August 24, 2019

Thank you so much Grace Pun jee for visiting our shelter and donating Rs. 5000 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends.
We firmly believe when thoughtful individuals like you start to help...

August 23, 2019

अकस्मात् कताबाट एउटा मोटर आयो , अनि उसलाई हानेर हुँइकिगयो । मोटरभित्र सायद कुनै महँगो होटलमा महँगो मदिरा पिएर आएको महँगो इज्जत भएको मानिस हुनुपर्छ अनि शायद मोटर पनि महँगो । तर खानाको खोजिमा सडकमा निस्किएको उसलाई त्यो रात निकै दुःख र पिडाले लखेटिरह्यो । महँगो इज्जतबाला...

August 22, 2019

We would like to thanks the Veterinarian Students Association of Rampur for organizing the ”Special Talk Program on Animal Welfare”.

President of Sneha's Care, Ms. Sneha Shrestha shared her inspiring story of her journey to the students.

Veterinarian can play a big role...

August 21, 2019

बिचरा उ कति दिनदेखी नालिमा लडिरहेथ्यो होला ?
घाउमा परेको किराले टोकेर कति पिडा र जलन भयो होला उसलाई ?
आखिर उस्ले बाँच्ने आशा मार्यो होला, अनि भगवानको शरणमा छाडिदियो आफैँलाई ।
जब हामीले उसको अवस्थाको बारेमा सुचना पायौँ, तुरुन्तै हाम्रो उपचार टोलि पुग्यो र उसलाई नालीबाट...

August 17, 2019

Life can be lit even amid terrible darkness, and there should be hope and courage.
The dog's owner's trust was broken that he would be able to treat her. He might be thought that better to buy a new dog rather than treat her. So he may decide to throw her on the street...

August 16, 2019

आजभोली किन मानिसहरु यति निष्ठूरी भईरहेछन् ?
किन सोचिरहेछन् मानिसहरु आफ्ना लागि मात्र ?
दुःध खान दिनुपर्छ भनेर आफ्नी आमाबाट छुट्याएर यो बाछोलाई सडकमा छोड्ने मानिस, सडकमा यसलाई दुर्व्यवहार गर्ने अन्य मानिसहरु अनि यति चौडा सडकमा अबोध प्राणीका शरिरमाथी मोटर दौडाउने मानिसहर...

Please reload

Recent Posts

July 3, 2020

Please reload

Archive