सडकमा रहेका बिरामी तथा घाइते जनावरहरूको सहयोगार्थ हामी निरन्तर क्रियाशील छौं । प्रत्येक दिन औषत 5 ओटा घुम्ती उपचार सेवा, 3 देखि 4 वटा जनावरको उद्धार लगायत वार्षिक 2500 भन्दा धेरै सामुदायीक कुकुरहरुको बन्ध्याकरण, 10,000 भन्दा बढी कुकुरहरुलाई रेबिज विरुद्धको खोप प्रदान,...