Search

Let's work together for animal rights and animal welfare

सुर्खेत बिरेन्द्रनगरको कटकुवा जंगलमा एकैपटक २३ ओटा गाईहरु मृत भेटिनु र सोहि स्थानमा १५० जिवित गाईहरु वेवारिसे अवस्थामा भेटिनुले हामी पशु कल्याणकर्मी तथा आम जनमानसका मनमा विभिन्न किसिमका प्रश्नहरु उब्जिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जि हाउसबाट लगिएको भनिएका ति गाईहरु कुन प्रकृया पूरा गरि नगरले पठायो र को व्यक्तिलाई पठाईयो भन्ने स्पष्ट छैन । पाल्नका लागी लगिएको भए बिच जंगलमा किन छोडियो ? के ति गाईहरु कालगतिले मरेका हुन् ? वा त्यसमा कसैको कर्तव्य छ ? तराईका गाईहरु पहाडमा कसरी बाँच्न सक्लान भनेर कसैले अध्ययन गर्यो वा हचुवाको भरमा पठईयो ? के एउटा जिम्मेवार सरकारी निकायले यस्तो अपरिपक्व निर्णय गर्न सुहाँउछ ? सिमित व्यक्तिगत स्वार्थ र आर्थिक लाभका लागि सम्बन्धित निकाय यति निरिह देखिनुले क

Story of our Kale

Meet our Kale, a lovable and brave spirit. He was rescued by our team from Sinamangal, Kathmandu after reported by the community people. He was suffering from immense pain as the maggots were feeding recklessly on him. Weak and debilitated Kale came to our shelter with depression and hunger. The magic of compassionate care and medicines have restored his appetite, brightness, and responsiveness. We are more than happy to see him recovering day after day. Keep following us for Kale's progress. Help us to help more animals in need. DONATE #Maggots #InjuredDog #animalhelp #animaltreatment

आउनुहोस् आवाज उठाऔँ यि आवाजविहिनहरुका लागी

काठमाडौँ उपत्यकामा ढुवानी गरिने पशुहरुको ढुवानीको अवस्था अत्यन्तै वर्वर छ । व्यवस्थित पशु ढुवानी तथा पशु कल्याण प्रबर्धनका लागी निर्माण गरिएको पशु ढुवानी मापदण्ड, २०६४, पशु कल्याण निर्देशिका, २०७३ तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा पशुहरुप्रति निर्दयि व्यवहार गर्नु नहुने र यसो गरेमा सजाय हुने स्पष्ट उल्लेख गरिएको छ । हामी सरकारलाई आफूले बनाएको कानुन कार्यान्वयन गर्नका लागि आग्रह गरिरहेका छौँ । आवस्यक सहयोग गर्न पनि तयार छौँ भनेका छौँ । यि निर्दोष जनावरहरुले यो अत्याचार सहनु नपरोस भनी हरेक रात क्वारेन्टाइन चेकपोष्टहरुमा गई सचेतना अभियान चलाईरहेका छौँ । तर यि अबोध प्राणीहरुको लागी आवाज उठाईदिने खोई हाम्रो सरकार ? कता छ कानुनको परिपालना गर्ने जिम्मेवार निकाय ? नेपाल सरकार कृषि तथा पशुपंक्षि

Wounded dog hit by the vehicle

ललितपुर भैँसेपाटीबाट पशुप्रेमी अमर श्रेष्ठले एउटा कुकर निकै दयनीय अवस्थामा छ भनेर खबर गरेपछि स्नेहाज केयरको आकस्मिक उपचार टोली तुरुन्त त्यहाँ पुग्यो । टाउकोमा लागेको चोट र त्यसमा किरा परेको कारण पिडाले यताउति छट्पटिदै हिँडदा एउटा गाडिले ठक्कर दिएर सडक छेउको हिलोमा पछारिदिएको, उसको पिडाको कुनै सिमा नै थिएन । स्नेहाज केयरको उपचार टोलिले आकस्मिक प्राथमिक उपचार गरि उसलाई उद्धार गरि हाल अस्पतालमा उपचारको गरि राखिएको छ । पहिलेदेखिनै लुतोले ग्रस्त शरिर, त्यमाथी टाउकोमा किरा परेको चोट अनि गाडिको ठक्करले थिलथिलो भएको उसलाई निको हुन केहि समय लाग्ने छ । समयमा नै हामीलाई खबर गरि उद्धारमा सहयोग गर्ने अमर श्रेष्ठ धन्यबादको पात्र हुनुहुन्छ । हामी उसको शिघ्र स्वाथ्यलाभको कामना गर्दै निरन्तर आवश्यक उपचार र

Donation for a good cause

Thank you so much Grace Pun jee for visiting our shelter and donating Rs. 5000 for our loving paws. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends. We firmly believe when thoughtful individuals like you start to help animals; surely one day the world will be changed for the better. Help us to reach more animals in need. DONATE #Donations #Donate #animalhelp

Hit and run case

अकस्मात् कताबाट एउटा मोटर आयो , अनि उसलाई हानेर हुँइकिगयो । मोटरभित्र सायद कुनै महँगो होटलमा महँगो मदिरा पिएर आएको महँगो इज्जत भएको मानिस हुनुपर्छ अनि शायद मोटर पनि महँगो । तर खानाको खोजिमा सडकमा निस्किएको उसलाई त्यो रात निकै दुःख र पिडाले लखेटिरह्यो । महँगो इज्जतबाला मोटरवालाले उसलाई फर्केर हेर्नु कर्तव्य ठानेन । मोटर त चिल्लो सडकमा दौडिहाल्यो, तर उसको लागि पिडाको कोसेली छोडिदियो । छाउनीको सडकमा अलपत्र अवस्थामा रहेको आज ७ दिन भयो । मलाई दुख्यो, भोक लाग्यो, तिर्खा लाग्यो भन्ने आवाज छैन । बाटोमा मानिसहरु मुख छोपेर हिँड्न थालेपछि बल्ल उसलाई कुहिएको घाउभित्र किराहरु सल्बलाएको महसुस भयो अनि रुन लाग्यो आत्तिएर । दयालु हृदयका कमल खत्रीको आँखा जब उसमाथी पर्यो, तब उनले उसलाई सहयोग गर्ने बिचार गरे अन

Special talk program on Animal Welfare

We would like to thanks the Veterinarian Students Association of Rampur for organizing the ”Special Talk Program on Animal Welfare”. President of Sneha's Care, Ms. Sneha Shrestha shared her inspiring story of her journey to the students. Veterinarian can play a big role in the Animal Welfare. Lets together speak for the voiceless. Help us to work for animal welfare. DONATE #animalwelfare #Awareness

Dog in critical case

बिचरा उ कति दिनदेखी नालिमा लडिरहेथ्यो होला ? घाउमा परेको किराले टोकेर कति पिडा र जलन भयो होला उसलाई ? आखिर उस्ले बाँच्ने आशा मार्यो होला, अनि भगवानको शरणमा छाडिदियो आफैँलाई । जब हामीले उसको अवस्थाको बारेमा सुचना पायौँ, तुरुन्तै हाम्रो उपचार टोलि पुग्यो र उसलाई नालीबाट उद्धार गरि स्थानीयहरुको सहयोगमा हाम्रो उपचार केन्द्रसम्म ल्याई उपचार सूरु गरिएको छ । टाउकोमा गहिरो चोट अनि त्यसैमाथी हजारौ किराहरुले टोकेर उस्को अवस्था एकदमै नाजुक छ । कयौँ दिनदेखि खाना र पानीको अभावमा उसको स्वास्थ्य झनै जटिल बनेको छ । हामीलाई आशा छ कि हाम्रो उपचारले उसले नया जीवन प्राप्त गर्नेछ । सहयोगी मनहरुका लागि DONATE #InjuredDog #animalhelp #animaltreatment

Abandoned Dog

Life can be lit even amid terrible darkness, and there should be hope and courage. The dog's owner's trust was broken that he would be able to treat her. He might be thought that better to buy a new dog rather than treat her. So he may decide to throw her on the street. But she never gave up. She didn't lose her hope. Finally, she has got a new life and it has been possible from your kind support. Think before abandoning your pet, imagine, it could be you, and your son/daughter kicking out you form the home. If you love animals, don't harm them. Help us to help more animals in need. DONATE #AbandonedPet #animalhelp #animaltreatment

Hit and run case that leads to broken spine

आजभोली किन मानिसहरु यति निष्ठूरी भईरहेछन् ? किन सोचिरहेछन् मानिसहरु आफ्ना लागि मात्र ? दुःध खान दिनुपर्छ भनेर आफ्नी आमाबाट छुट्याएर यो बाछोलाई सडकमा छोड्ने मानिस, सडकमा यसलाई दुर्व्यवहार गर्ने अन्य मानिसहरु अनि यति चौडा सडकमा अबोध प्राणीका शरिरमाथी मोटर दौडाउने मानिसहरुलाई कुन शब्दले सम्बोधन गर्द उचित हुन्छ होला ? यस अबोध प्राणीको दुरावस्था देखि हामीलाई खबर तथा उपचार र उद्धारमा सहयोग गर्नुहुने करुणा मूर्ति नेपाल भेटेरीनरी यशोसियसनका अध्यक्ष डा. शितलकाजि श्रेष्ठ र प्रिति शर्मालाई धेरै धन्यबाद । ढाड भाँचिएको अवस्थामा काठमाडौँको गौशालाबाट उद्धार गरिएको नन्दीलाई हामीले आवश्यक उपचार सुरु गरिसकेका छौँ । के तपाई उसको जिवनकहानी र पिडाको कथा सुन्न चाहानुहुन्छ ? धर्तीमा आएँ तिमी जस्तै म, योजना थिए

Hit and run case

How do we react, if our office told us to work with the end of office hours? Most of us feel unhappy and refuse to work or if we have to work, we don't do it properly. In Sneha's Care, when it is of the help to sick and injured animals, our team keep them ready for this. This beautiful paw was injured due to hit by a car and helplessly lying down on the street in Bhimsengola, Kathmandu. We got the message from one kind animal lover, but we couldn't respond this on office time. After closing the office, our dedicated vet technician Kamala went on the field and treated this dog. We wish him for the speedy recovery. Help us to help more animals in need. DONATE #animaltreatment #animalhelp #H

Keep loving and helping animals

The origin of love is heart, the origin of heart is humanity, the origin of humanity is nature. Everything is co-related, but the similar things to balance the world is compassion. And compassion comes from kind heart. Keep loving and helping poor animals. Help us to help the animals. DONATE #animalhelp #animaltreatment

Daily Treatment

What do you do if you see sick and injured animals on the street? Generally, people contact us or send a message for help. But they don't have time to stay for a few hours to wait and it's normal these days. If we start helping voiceless animals, we can feel a heavenly peace inside us. The feeling of helping sick and injured animals is the most satisfaction we can get each day. We went to treat this sick beautiful paw when we got a message from a kind animal lover. He was lying on the street for 10 days without eating any food and water. Can we imagine how painful were those days? We have treated him with fluid therapy and also prescribed required medicine to the informer to feed the dog w

Adopt don't shop

हाम्रा आत्मीय दुईजना बच्चाहरुले प्यारो घर पाएकोमा हामी निकै हर्षित छौँ । यहाँबाट उनीहरुलाई पठाउँदा हामीलाई छोरी अन्माएको भन्दा कम्ती पिडा हुँदैन, तर पनि उनीहरुको सुःखी जीवनको लागि विदाई गर्नुको विकल्प पनि छैन । हाम्रा प्यारा बच्चाहरुलाई स्विकार गरि आश्रय प्रदान गर्नुहुने ललितपुर हरिसिद्धिका सुजन खड्का र रवि पाण्डेलाई धेरै धन्यबाद । स्नेहाज केयरमा अहिले १५० भन्दा धेरै कुकुरहरु बसिरहेका छन् । उनीहरु सबैलाई मायालु घर र तपाँइजस्तै मायालु मनको जरुरी छ । त्यसैले महँगो मूल्यमा कुकुर किनेर नपालौँ । सडकमा दुःख पाएका कुकुरहरु तपाँइको न्यानो मायाको पर्खाइमा दर्के झरी, ठिहिर्याउने जाडो र भतभती पोल्ने घाममा बसिरहेछन् । एउटा महँगो कुकुर किन्ने पैसाले सडकका धेरै कुकुरहरुलाई मद्दत पुग्न सक्छ । सहयोगी हृदयह

Visit of Eternal Hope Nepal at our shelter

Thanks to the students of Eternal Hope Nepal for visiting our shelter. Students are the future of tomorrow. They came all the way from Chitwan to see the animals. They spent time with the shelter animals, fed them. Donated pocket money for the cause as well. We invite every students to come and visit us. Help us to reach more animals in need. DONATE #Donations #Donate #animalhelp

Donation in the memory of Cutey

Thank you so much Sumichhya Manandhar and family for visiting our shelter and donating Rs. 100000 for our loving paws in the loving memory of Cutey with heartfelt condolence. We wish dear Cuety to be rest in peace with lots of love. We at Sneha's Care deeply appreciate your expression of kindness and support for our furry friends. We firmly believe when thoughtful individuals like you start to help animals; surely one day the world will be changed for the better. Help us to reach more animals in need. DONATE #Donations #Donate

Happy Birthday Mrs. Valerie Jullaind

Today is a birthday of our very good friend Respected Mrs. Valerie Julliand the Resident Coordinator of United Nations Nepal. A special person who loves animals more than anything. Have a wonderful birthday! You are a very special person and you deserve all the happiness life can give you. Help us to reach more animals in need. DONATE

Teach our children to love and care the animals

के हामी कहिल्यै आफ्नो आमा बुवालाई बृद्धाबस्थामा बेवारिसे अवस्थामा छोडने बारे सोच्न सक्छौँ ? के आफ्नो बच्चा रोगि वा अशक्त छ भने त्यसलाई सडकमा छोड्नेबारे कहिल्यै सोच्न सकिएला र ? हामी “परोपकाराय पुण्याय, पापाय परपिडनम्” को दर्शनबाट दिक्षित मानव होइनौँ र ? आज आफ्ना हुँर्कदै गरेका बालबच्चाहरुको अगाडि आफ्नो घरपालुवा कुकुरलाई यसरी सडकमा फालिरहेका छौँ, भोली त्यो बच्चासँग कुन नैतिकताले असल चरित्र र मानवताको अपेक्षा गर्ने ? कतै हामीले दन्ते कथामा पढेको बृद्ध हजुरबालाई भिरबाट खसाल्न जान लागेको आफ्नो बाबुलाई उसको बच्चाले उसलाई बृद्धावस्थामा भिरबाट झार्नका लागि डोको चाँहिँ फिर्ता ल्याउनुस् है बा भन्ने किसिमको काम त गरिरहेका छैनौँ ? एकपटक गहिरिएर सोचौँ, हामीभित्र मानवता जिवित बाँकी छ । खोजौँ त्यसलाई र

RK Our Love

हाम्रो प्रिय RK ले हामीलाई छोडेर गएको १३ दिन भएछ । समय जति चाँडै दौडिरहेछ, तिम्रो याद यो मुटुमा उसैगरि दौडिरहेछ । प्रिय RK तिमी यो सँसारमा नभएपनि हाम्रो यादमा सदैव रहिरहने छौँ । तिमीले हाम्रो काखमा बिताएका हरेक पलहरु आँखासामु नाचिरहनेछन् । तिम्रो सम्झनामा आज यि शब्दहरु कोरीरहँदा गह भरिएर आएको छ प्रिय । आकाशमा ध्रुवतारा बनेर हामीलाई चिहाईराख्नु है । तिमीलाई हार्दिक श्रदाञ्जली । Help us to save more animals. DONATE #DeadBody

Visit of Honorable Narayan Kaji Shrestha

We want to thank the Honorable Narayan Kaji Shrestha, the Former Deputy Prime Minister and currently the Spokesperson of Nepal Communist Party (NCP) for visiting our Animal shelter this evening. He is a vegetarian and a change-maker leader of Nepal. Thank you so much for motivating us and appreciating our work. Help us to reach more animals. DONATE

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de